२८ भाद्र २०८० १३:४०
२८ भाद्र २०८० १३:४०
बिग्रँदो जीवनशैलीका कारण उमेर ढल्कँदै जाँदा स्वास्थ्यमा विभिन्न समस्याहरू आउँदै गइरहेको हुन्छ । विशेष गरी खानपिन, तनाव तथा निद्रा जस्ता विषयहरूमा सन्तुलन नहुँदा स्वास्थ्यमा समस्या आउने हो । पर्यावरणीय चुनौतीहरू बढ्दै जाने अर्कोतर्फ हाम्रो जीवनशैली झनै खराब हुँदै जाँदा हाम्रो प्रतिरोधी क्षमता घट्दै गइरहेको अवस्था छ । फेरि पनि स्वस्थ रहनको लागि केही टिप्सहरू दिइएको छ । १) उमेर बढ्दै जाँदा कम्मर दुख्ने, घुँडा र हड्डीहरू दुख्ने लगायतका समस्याहरू बढ्दै जान्छ । यस्तो समस्याहरू आउनुमा हाम्रो आहारमा केल्सीयमको मात्रामा कमी आउनु हो । यो समस्याबाट मुक्त हुन पर्याप्त मात्रामा दूध, दही, फलफूल, पनिर आदि खानु उपयुक्त हुन्छ । २) स्वस्थ…