२७ जेष्ठ २०८१ १९:१६
२७ जेष्ठ २०८१ १९:१६
साउदी: खेलकुद क्षेत्रमा क्रीकेट निकै रौनक बढ्दो क्रममा रहेको बेलामा विदेशी भुमिमा सन् २०२६ को फिपा विश्वकप फुटबल अन्तर्गत छनोट खेल युएई संग साउदी अरब पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलिलाई भब्य रुपमा स्वागत गरिएको थियो। एक कार्यक्रम आयोजना गर्दै शुक्रबार नेपाली राजदुतावास र संयुक्त संघ संस्थाको आयोजनामा नेपाली राष्ट्रिय पुरुष खेलाडि, प्रशिक्षक र व्यवस्थापक लाइ स्वागत गरिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय सदस्य श्रीप्रसाद यवा लिम्बुले बताउनु भयो। सन् २०२६ को फिपा बिस्वकप फुटबल अन्तर्गत छनोट प्रतियोगिताको लागि नेपाल बाट साउदी अरब दमाम पुगेको नेपाली राष्ट्रिय फुटबल पुरुष टोलि लाई नेपाली महामहिम राजदुत नवराज सुबेदि को प्रमुख अथित्यमा…