Naya Update

खेलकुद

प्रथम लाल बहादुर महत स्मृति गोल्डकप- २०२४: २२ टिमको सहभागिता, खेल तालिका भोलि सार्वजनिक हुने

प्रथम लाल बहादुर महत स्मृति गोल्डकप- २०२४: २२ टिमको सहभागिता, खेल तालिका भोलि सार्वजनिक हुने

कञ्चनपुर : साउदी अरेबियामा सञ्चालन हुन प्रथम लाल बहादुर महत स्मृति गोल्डकप फुटबल प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ। सोमबार एक सूचना सार्वजनिक गर्दै प्रतियोगितामा सहभागी हुने टिमहरु का लागि टिम दर्ता कार्यक्रम बन्द गरिएको प्रतियोगिता संयोजक पदम बहादुर महतको हस्ताक्षर सूचना सार्वजनिक गरिएको हो। उक्त सूचनामा टिम दर्ता बन्द गरिएको जानकारी गराइएको छ। ‘मुस्लिम धर्मालम्बीहरुको महान चाड ईद अल फितरको सु-अवसरमा प्रथम लाल बहादुर महत स्मृति गोल्डकप -२०२४’ यहि १० र ११ अप्रिल २०२४ का दिन हुने फुटबल प्रतियोगीताको टिम दर्ता बन्द गरिएको जानकारी गर्दछौ। यस प्रतियोगीतामा भाग लिन दर्ता भएका टिमहरुको नामावली यसप्रकार रहेको छ। भनेर लेखिएको छ।…
Read More
धोनीद्वारा चेन्नईको कप्तानीबाट राजिनामा, गायकवाड बने नयाँ कप्तान

धोनीद्वारा चेन्नईको कप्तानीबाट राजिनामा, गायकवाड बने नयाँ कप्तान

धिरेन्द्र भट्ट। चैत ८ इन्डियन प्रिमियर लिग(आईपिएल) टिम चेन्नई सुपर किङ्सको कप्तानीबाट महेन्द्र सिंह धोनीले राजिनामा दिएका छन्। बिहिवार टिम कप्तानहरु सँग आईपिएल ट्रफी प्रदर्सन कार्यक्रममा चेन्नईको तर्फबाट रुतुराज गायकवाड उपस्थित भएका थिए। गत मार्च ४ मा धोनिले इन्स्टाग्रा पोस्ट मार्फत नयाँ सिजनमा नयाँ भुमिकाका साथ आउने उद्घोष गरेका थिए। उनले लेखेका थिए, 'नयाँ सिजन र नयाँ 'भूमिका' को लागि पर्खिन सक्दिन। सम्पर्कमा रहनुहोस्।' उनको उक्त स्टाटस र आजको कार्यक्रममा उनको अनुपस्थितले चेन्नईको धोनीले कप्तानीबाट राजीनामा गरेको संकेत देखाएको छ। यस्तै नयाँ सिजन सुरुहुन अगाडि नै उनले २०२४ को आइपिएल संस्करण उनको अन्तिम हुने संकेत गरिसकेका छन्। धोनी सन् २००८…
Read More
राष्ट्रिय भलिबल खेलाडी रावल सम्मानित

राष्ट्रिय भलिबल खेलाडी रावल सम्मानित

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशको एक जिल्लामा राष्ट्रिय खेलाडी लाई एक कार्यक्रमका बीच सम्मान गरेको छ। डडेल्धुराको परशुराममा सम्पन्न भएको चौथो मेयर/उपमेयर कप पुरुष/महिला भलिवल तथा क्रिकेट प्रतियोगिताको अवसरमा राष्ट्रिय भलिवल खेलाडी मोहन रावल सम्मानित भएका छन्। नगरपालिकाले सो अवसरमा भलवल राष्ट्रिय खेलाडी मोहन रावललाई सम्मान गरेको हो। परशुराम १२ स्थायी घर भएका रावलले परशुरामलाई भलिबल क्षेत्रमा ठूलो योगदान र खेल क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको आयोजकले जनाएको छ। रावल २०६३ साल देखि २०७२ सम्म डडेल्धुराबाट ओपन स्पाइकको रुपमा भलिबल खेलेका थिए। सोहि विचमा रावल २०६८ सालमा सुदूरपश्चिमबाट राष्ट्रिय टिममा सहभागी भएका थिए। रावल अहिले डडेल्धुरा शिक्षा…
Read More
फारवेस्टन कर्पोरेट क्रिकेट कपको पाँचौ संस्करण हुँदै

फारवेस्टन कर्पोरेट क्रिकेट कपको पाँचौ संस्करण हुँदै

धिरेन्द्र भट्ट। फाल्गुन ४ सुदुरपश्चिममा ८१ हजार प्रथम पुरस्कार रहेको क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। कंचनपुरको महेन्द्रनगरमा स्टार प्रोडक्सनको आयोजना तथा हेल्पिङ ग्रुपको सहकार्यमा सुदूरपश्चिमको सबैभन्दा ठूलो "फारवेस्टन कर्पोरेट क्रिकेट कप" को पाँचौ संस्करण आउँदो फाल्गुन १२ गतेबाट संचालन हुन लागेको हो। यसअघि फागुन ५ गतेबाट संचालन हुने भनिएको प्रतियोगिता विविध कारण बस फागुन १२ गते बाट हुने भएको छ। सुदूरपश्चिमान्चल विश्व बिधालयको खेल मैदानमा प्रतेक बिदाका दिनहरुमा खेलहरु हुनेछन। प्रतियोगितामा सुदूरपश्चिम भरिका २० टिमहरुले सहभागीता जनाउने तय भएको छ। प्रथम पुरस्कार ८१ हजार रकम रहेको प्रतियोगिताको द्दितिय हुने टिमले ४१ हजार रकम सहित ट्रफी र प्रमाण पत्र पाउने…
Read More
बेलडाँडीका लोकेन्द्रको नेतृत्वमा एकै खेलमैदानमा १८ बर्ष अघि रौलेश्वर र अहिले एपिएफलाई उपाधी

बेलडाँडीका लोकेन्द्रको नेतृत्वमा एकै खेलमैदानमा १८ बर्ष अघि रौलेश्वर र अहिले एपिएफलाई उपाधी

विकास सिंह महता। माघ २१ शनिबार कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा सम्पन्न भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बल नेपालको एपिएफ क्बललाई पाईयो। १४ माघ उद्घाटनकै दिनदेखि लिग चरणका प्रतियोगितामा निरन्तर एपिएफ क्बलले जित हासिल गर्दै उपाधी चुमेको हो । एपिएफ क्बलले पहिलो दिन मधेश प्रदेश, दोस्रो दिन कोसी प्रदेश, चौथोदिन सुदूरपश्चिम प्रदेश, पाँचौ दिन गण्डकी प्रदेशसंग जितेर सेमिलाईनल हुँदै छैटौँ दिन त्रिभुवन आर्मी क्लबसंग जित्दै फाईनलमा पुगेकोे सातौँ दिन सशस्त्र प्रहरीले गण्डकीसंग (३–१) सेटले हराउँदै उपाधी जित्न सफल भएको हो । एपिएफले पाचौँ दिन लिग चरणमा समेत गण्डकीलाई (३–१) कै सेटले हराएको थियो । सशस्त्र प्रहरीको विभागिय…
Read More
क्रिकेटको सहरमा समर्थक बटुल्दै भलिबल

क्रिकेटको सहरमा समर्थक बटुल्दै भलिबल

धीरेन्द्र भट्ट। माघ २० कंचनपुरको महेन्द्रनगर स्थित खुलामञ्चमा जारी रहेको तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता दर्शकहरुको बाक्लो उपस्थितिका साथ आज सम्पन्न भएको छ। ७ प्रादेशिक र ३ विभागीय टोलि गरि जम्मा १० टिमको सहभागीगा रहेको उक्त प्रतियोगिता करिब १ साता चल्यो। माघ १४ गतेबाट संचालन भलिबल प्रतियोगितामा समर्थकहरुको उपस्थिति बाक्लो देखियो। उद्घाटनको दिनमा निशुल्क प्रवेश गरिएता पनि अन्य दिनमा प्रवेश शुल्क तिरेर समर्थकहरुको उपस्थितिले खुलामञ्च भरिभराउ रह्यो। कंचनपुर अझ भन्दा महेन्द्रनगर क्रिकेटका लागि देसमै परिचित छ। यस सहरले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने लगभग दर्जन खेलाडी तयार पारेको छ। सोही खेलतर्फ पछिल्लो समय महेन्द्रनगरमा मात्र नभई देशभर क्रेज बढ्दो…
Read More
विरोधहरुका बिच तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल कप जारी

विरोधहरुका बिच तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल कप जारी

धिरेन्द्र भट्ट। माघ १६ कंचनपुरको महेन्द्रनगर/भीमदत्तनगर स्थित खुलामञ्चमा जारी तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल कप प्रतियोगितामा दर्शकहरुलाई लगाइएको प्रवेश शुल्क लगाएत व्यवस्थापनको विषयलाई लिएर विरोध सतहमा आएको छ। आइतबार माघ १४ बाट २० गतेसम्म जारी रहने प्रतियोगिताको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री एन.पी साउँदले गरे। प्रतियोगितामा सात प्रदेशका ७ टिम र ३ विभागीय टिम गरि १० टिमको सहभागिता रहेको छ। जारी तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिता संचालनका लागि प्रदेश सरकारले ८० लाख रकम बिनियोजन गरेको छ। तर, सरकारी बजेटमा संचालन भइरहेको प्रतियोगितामा दर्शकहरुबाट टिकट रकम असुलेकोमा क्रान्तिकारी युवा संगठन सुदुरपश्चिम् समितिले विरोध जनाएको छ। क्रान्तिकारी युवा संगठनले मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै…
Read More
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

२५ पौष, काठमाण्डौं - क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष कैद सजाय तोकिएको छ ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले बुधबार लामिछानेको सजाय निर्धारण गरेको हो । इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ । अदालतले परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९/०८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम ३ लाख जरिवाना हुने तथा पीडितलाई…
Read More
नेपाल सुपर लिग को उपाधि ललितपुर सिटी एफसीलाई

नेपाल सुपर लिग को उपाधि ललितपुर सिटी एफसीलाई

१४ पौष, काठमाण्डौं -  नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ । गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन । ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश…
Read More
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

१३ पौष, काठमाण्डौं - क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो। उनको सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिने छ । त्यसक्रममा उनको सजाय निर्णारण सहित पीडितको क्षतिपूर्ति पनि अदालतले तोक्नेछ । घटना भएका बेलामा पीडित गौशाला २६ नाबालिग भने नरहेको फैसला अदालतले गरेको छ ।तर कमजोर नाजुक अवस्थाको फाइदा उठाउँदै लामिछानेले जबर्जस्ती करणी गरको अदालतको ठहर छ । तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी छन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search