७ फाल्गुन २०८१ १३:१७
७ फाल्गुन २०८१ १३:१७
विष्णुराज भट्ट/डोटी बिसौंना एक नेपाली शब्द हो जसको अर्थ सामान्यत: लामो समयको यात्रापछि वा थकानपछि केही समयको लागि विश्राम गर्नुलाई जनाउँछ। यो शब्दले विश्राम लिनु, केही समयको लागि शरीर र मनलाई आराम दिनु भन्ने भाव व्यक्त गर्छ।(यो परिभाषा च्याट जिपिटिमा उपलब्ध छ)। व्यक्तिको निधन भए पश्चात वर्ष दिनको निधन तिथि मितिमा मगर समुदायमा गरिने वार्षिकी श्राद्ध(बिसौँना)को अर्थ भने यसरी लगाउन सकिन्छ: सदाका लागि भौतिक शरीर छोडेपछि घर परिवारले व्यवस्थित रूपमा सम्मान, श्रद्धा पूर्वक, कूल परम्परा, विधिविधान अनुसार प्रतीकात्मक रूपमा गाउँ घर नजिकै जंगलमा राखिएको नाम सहित ढुंगाको बनाएको सानो पवित्र संरचना हो। यसरी "बिसौंना" गर्न राखिएको ठाउँ वार्षिक रूपमा गरिने…